रिजवुड नेपाली समाजको आयोजना मा आज मिति may24/2025 बाट सम्पन्न भैई रहेको भलिबल प्रतियोगिता मा छोटो तयारि को बाबजुद हामिले धादिङ्ग नेपाली समाज अ्मेरिका को प्रतिनिधित्व गर्दै पहिलो पटक प्रतिस्पर्धा गर्यो प्रस्तिपर्धा राम्रो भयो तर हाम्रो टिम समुह चरण बाट नै बहिरियोउ .. तथापि समाज लाई रिप्रेजेन्ट गर्दै प्रतिस्पर्धा गर्नु आफैमा रमाइलो अनुभव रह्यो आगामि दिनमा अझ परिस्कृत तरिकाले समाजको नाम अगाडि ल्याउने छौ धन्यवाद खेलाडि साथिहरु बिसेस गरि खेलकुद बिभाग सम्योजक रबिन बिडारि ज्यु कार्यसमिति का साथिहरु तथा सल्लाहकार ज्यु हरु साथै हाम्रो समाजको आजिबन सदस्य तथा निबर्तामान कोशाध्यक्ष कमल दुवाडि ज्यु लगायत सबैमा सहयोग र हौसला को लागि आभारि छौ 

सहयोगि दाताहरु
1) रबिन बिडारि $75
2) राम मल्ल ठ्कुरि $75
3) राज गुरुङ्ग $75
4) रामेश्वर बुर्लाकोटि $50
5) निरज कुमार अ्मात्य $50
6) टक बहादुर रुवालि $75
7) दिवाकर पाण्डे $50
9) सागर अधिकारि $50
10) कुमार घले $50
11) बिकाश कडेल $50
12) रमण श्रेस्ठ $75
13) उत्तम अधिकारि $50
14) बिबेक बज्राचार्य $50
15) गणेश लम्साल $50
16) कमल दुवाडि $75
धादिङग नेपालि समाज अ्मेरिका
महासचिब
राम मल्ल ठकुरि