About Us

Building a strong, united community for Dhadingelis across the USA.

Our Mission & Vision

धादिंग घर भइ स्थाई र अस्थायी रूपमा अमेरिकाभर बसोबास गर्नु हुने संपूर्ण धादिंगेहरूलाई जोडने माहान उदेस्यको साथ स्थापित यो संस्था मानबिय हितकोलागि समर्पित गैर नाफामुलक संस्थाहो।हामी अमेरिकामै बसोबास गर्ने नेपालीहरुलाई पर्नसक्ने आकस्मिक सहयोगको र त्यस्तै नेपालमा रहनुहुनेधादिंग जिल्लाबासीहरूको भबितब्यमा सहयोग, वा सामाजिक सेवाहरु जस्तै शिक्षा तथा स्बास्थ्य तथा क्षमता बिकास र अभिमुखिकरण क्षेत्रमा केहि गर्न सकिन्छ की भन्ने उद्देस्यले खोलिएको हो।

Our Goal

To unify every Dhadingeli living in America under one umbrella, fostering mutual support and preserving our identity.

Social Impact

Contributing to educational causes in Nepal and supporting families in crisis across the United States.

Community

Creating a strong network of over 350 members and active community leaders throughout the USA.